Jun 07 2026 | २०८३, जेठ २४ गते
07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३
सोमवार , मंसिर १५, २०८२
Shares
काठमाडौं । न्याय सेवा आयोगले सोमबार आठ सहसचिव र १७ उपसचिवसहित २५ जनाको सरुवा गरेको छ ।
आयोगको बैठकले न्याय समूह र सरकारी वकिल समूहका चार–चारजना सहसचिव तथा कानुन समूहका दुई र सरकारी वकिल समूहका १५ जना उपसचिवको सरुवा निर्णय गरेको हो ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By