Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वैदेशिक रोजगार विभागको महानिर्देशकमा मीरा आचार्य

वैदेशिक रोजगार विभागको महानिर्देशकमा मीरा आचार्य

बुधवार , पौष ९, २०८२

काठमाडौं।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभागको महानिर्देशकमा मीरा आचार्यलाई पठाएको छ ।

श्रममन्त्री राजेन्द्रसिंह भण्डारीले मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई विभागको जिम्मेवारी दिएका हुन् ।

श्रममन्त्री भण्डारीले वैदेशिक रोजगारमा रहेको संगठित अपराधलाई अनुसन्धान गर्न टास्कफोर्स बनाउने योजना बनाइरहेका बेला विभागले आचार्यलाई महानिर्देशक बनाएको हो ।

उनी सामान्य मन्त्रालयबाट श्रममा सरुवा भएकी थिइन् । उनी विभागकी पहिलो महिला महानिर्देशक समेत हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077