Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल टेलिकमको सह-प्रवक्तामा प्रक्षेत थापा क्षेत्री

नेपाल टेलिकमको सह-प्रवक्तामा प्रक्षेत थापा क्षेत्री

बिहिवार , पौष ३, २०८२

काठमाडौं । नेपाल टेलिकमको सह-प्रवक्तामा प्रक्षेत थापा क्षेत्री तोकिएका छन् ।

कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उप-प्रबन्धक क्षेत्रीलाई कम्पनीको सह-प्रवक्ता तोकिएको नेपाल टेलिकमले जनाएको छ ।

टेलिकमले कम्पनीको आधिकारीक जानकारीका लागि क्षेत्रीको कार्यालयको नम्बर र मोवाइल नम्बर तथा इमेल ठेगाना पनि सार्वजनिक गरेको छ ।

सह-प्रवक्तामा क्षेत्रीको कार्यालयको सम्पर्क  नम्बर ०१-४२१०२९६, मोबाइल ९८५१३८१४१५ तथा इमेल ठेगाना  [email protected] टेलिकमले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077