Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भारतीय राजदूत श्रीवास्तवलाई लेक लागेपछि अस्पताल भर्ना

भारतीय राजदूत श्रीवास्तवलाई लेक लागेपछि अस्पताल भर्ना

शनिवार , मंसिर २७, २०८२

काठमाडौं । भारतीय राजदूत नवीन श्रीवास्तव अस्पताल भर्ना भएका छन् ।

शनिवारको छुट्टी मनाउन चम्पादेवीको डाँडामा हाइकिङ गएका राजदूत श्रीवास्तवको छाती दुखेर ढलेका थिए ।

त्यसपछि नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेर अस्पताल पु¥याएको हो ।

लगत्तै सेनाको हेलिकप्टर गएर उनलाई काठमाडौंस्थित ग्रान्डी अस्पताल ल्याइएको छ । अस्पतालमा उपचार जारी रहेको बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077