Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री कार्कीद्धारा सुदन गुरुङलाई जेठो छोरो भनेर सम्बोधन

प्रधानमन्त्री कार्कीद्धारा सुदन गुरुङलाई जेठो छोरो भनेर सम्बोधन

बुधवार , मंसिर २४, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सुदन गुरुङलाई आफ्नो जेठो छोरो भनेर सम्बोधन गरेकी छन् ।

आज सिंहदरबारमा सम्झौतापत्रमा हस्ताक्षर गर्ने क्रममा उनले सुदनलाई जेठो छोरा भनेकी हुन् ।

उनले भनिन्, ‘म तपाईँहरू सबैको आमा हुँ । आर्यघाट नपुग्दासम्म आमा नै रहनेछु । तपाईँहरू मेरो सन्तान हो । छोराछोरी हो । म अर्को पक्ष होइन ’ उनले भनिन् ।

यस्तै उनले सरकार र जेनजीबीच भएको सम्झौता देशका लागि कोशेढुंगा भएको दाबी गरिन् । उनले यो सम्झौताले जेनजी आन्दोलनको उपलब्धिलाई संस्थागत गर्ने बताइन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077