Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुर्गाको मूर्ति विसर्जन गर्ने बेला डुबेर तीन जनाको मृत्यु

दुर्गाको मूर्ति विसर्जन गर्ने बेला डुबेर तीन जनाको मृत्यु

बिहिवार , कार्तिक ६, २०८२

रुपन्देही । रुपन्देहीमा दुर्गाको मूर्ति विसर्जन गर्ने क्रममा डुबेर तीनजना युवाको मृत्यु भएको छ।

बुधबार गैडहवा गाउँपालिका वडा नम्बर ६ सूर्यपुराघाटमा मूर्ति सेलाउने क्रममा मायादेवी गाउँपालिका वडा नम्बर–१ का १३ वर्षीय अजय हरिजन, १५ वर्षीय दीपु हरिजन र २८ वर्षीय रोहित हरिजनको मृत्यु भएको हो ।

दानव र कञ्चन नदी शंगम सूर्यपुरास्थित सन्तेश्वर घाटमा बुधबार दिउँसो मूर्ति सेलाउनेक्रममा उनीहरु बेपत्ता भएको र खोजी गर्दा उनीहरुको शव घाटभन्दा करिब डेढ सय मित्र तल भेटिएको रुपन्देही प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077