Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्चमा रिट

प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्चमा रिट

मंगलवार , आश्विन २८, २०८२

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

काठमाडौं विश्वविद्यालयमा कानूनमा स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरू विपना शर्मा र आयुष बडालले रिट दायर गरेका हुन् ।

उनीहरूले प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक रहेको र असंवैधानिक प्रधानमन्त्रीबाट भएका अन्य निर्णय बदर हुनुपर्ने माग राखेका छन् ।

रिटमा प्रधानमन्त्री र सरकारले गरेका निर्णय कार्यान्वयन हुन रोक लगाउन अन्तरिम आदेश माग गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077