Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

राष्ट्रपतिले पुरोहितबाट लगाए टीका

राष्ट्रपतिले पुरोहितबाट लगाए टीका

बिहिवार , आश्विन १६, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन आज पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालबाट ११:५३ को शुभ साइतमा टीका लगाएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा  राष्ट्रपति पौडेलले टीका लगाएका राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले बताइन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077