Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

रुकुमबाट नेपालगञ्ज गइहेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

रुकुमबाट नेपालगञ्ज गइहेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

आइतवार , आश्विन १२, २०८२

काठमाडौं । रुकुमबाट नेपालगञ्ज गइरहेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

आइतबार बिहान रुकुमबाट नेपालगञ्जतर्फ गइरहेको बसमा सवार भएका पाँच जना यात्रु मध्ये तीन जनाको घटनास्थलमा मृत्यु भएको हो ।

सुर्खेत प्रहरीका अनुसार दुई जना गम्भीर घाइते भएका छन् ।

घाइतेहरूको उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077