Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

बुधवार , आश्विन १, २०८२

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। उच्च मूल्यको रेकर्ड बनाएको सुनको भाउ आज तोलाको एक हजार रुपैयाँले घटेको हो।

आज सुनको मूल्य तोलाको २ लाख १६ हजार एकसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो प्रतितोला एक हजार नौसय रुपैयाँ बढेर सुनको मूल्य तोलाको दुई लाख १७ हजार एकसय रुपैयाँ पुगेको थियो।

यस्तै चाँदीको मूल्य पनि घटेको छ। हिजो बढेर हालसम्मकै महँगो भएको चाँदीको मूल्य आज तोलामा ४५ रुपैयाँ घटेको हो। चाँदीको मूल्य आज तोलाको दुई हजार पाँचसय ५० रुपैयाँमा झरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077