Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

धादिङमा बस र टिपर ठोकिँदा ६ जना घाइते

धादिङमा बस र टिपर ठोकिँदा ६ जना घाइते

बुधवार , आश्विन १, २०८२

धादिङ । धादिङको थाक्रेमा बस र टिपर आपसमा ठोकिँदा ६ जना घाइते भएका छन्।

भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१-००१ ख ०३३५ नम्बरको बस र विपरीत दिशामा रहेको बागमती प्रदेश ०१- ००६ ख ४२६० नम्बरको टिपर आज बिहान ठोक्किएका हुन् ।

सामान्य घाइते पाँच जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइते एक यात्रुलाई भने थप उपचारका लागि काठमाडौँ ल्याइएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077