Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

बुधवार , आश्विन १, २०८२

कालीकोट । कालीकोटको शुभकालिका-१ गगने खोलाको पहिरोले कर्णाली राजमार्ग फेरि अवरुद्ध भएको छ ।

वर्षा हुने बित्तिकै लेदो र ढुङ्गासहित झर्ने पहिरोले राजमार्ग अवरुद्ध भएको हो । जसबाट यात्रुलाई सास्ती भएको छ ।

आज बिहानैदेखि पहिरो झरेपछि सडक अवरुद्ध भएको कालीकोटका डिएसपी टेकबहादुर रावतले बताए । यता ३० पटक गगनेमै पहिरो झरेर ३४ दिन सडक अवरुद्ध भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077