Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अध्ययनमा विदेशियो १४ अर्ब ३१ करोड रुपैयाँ

अध्ययनमा विदेशियो १४ अर्ब ३१ करोड रुपैयाँ

मंगलवार , भाद्र ३१, २०८२

काठमाडौं । देशभित्रै सुविधा सम्पन्न विश्वविद्यालय, कलेज तथा आवश्यक शैक्षिक संस्था भए पनि अध्ययनका लागि विदेशिने क्रम घट्नुको साटो बढ्दै गएको छ ।

एक महिनाको अवधिमा मात्रै अध्ययनका लागि १४ अर्ब ३१ करोड रुपैयाँ बराबरको रकम विदेशिएको छ ।

नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको विवरणअनुसार शिक्षातर्फको व्यय गएको वर्षको तुलनामा थोरै कम छ ।

चालू आर्थिक वर्षको पहिलो महिनामा अध्यनयका लागि १४ अर्ब ३१ करोड रुपैयाँ व्यय भएकोमा गएको आर्थिक वर्षको यही अवधिमा १४ अर्ब ९६ करोड रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077