Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

बानेश्वरस्थित संसद् भवन अगाडि युवाले थाले सरसफाइ (तस्बिरहरू)

बानेश्वरस्थित संसद् भवन अगाडि युवाले थाले सरसफाइ (तस्बिरहरू)

बुधवार , भाद्र २५, २०८२

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि युवाहरूको  समूहले सरसफाइ थालेको छ । जेनजी आन्दोलनका कारण अस्तव्यस्त बनेको उक्त स्थानमा बुधबार युवाहरुले सरसफाइ गरेका हुन् ।

दुई दिन भएको प्रदर्शनका क्रममा संसद् भवन जलेर ध्वस्त भएको छ । उनीहरु सडकमा छरिएका प्लास्टिक, कागज, पानीका बोतल जलाइएका मोटरसाइकल, गाडि लगायतका फोहोर उठाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077