Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

‘भ्रष्टका मतियार’ भन्दै अख्तियार प्रमुख प्रेम राईलाई तत्काल राजीनामा दिन जेनजीको चेतावनी

‘भ्रष्टका मतियार’ भन्दै अख्तियार प्रमुख प्रेम राईलाई तत्काल राजीनामा दिन जेनजीको चेतावनी

मंगलवार , भाद्र २४, २०८२

काठमाडौं । देशव्यापी आन्दोलनको नेतृत्व गरिरहेको जेनजी पुस्ताले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईलाई तत्काल राजीनामा दिन चेतावनी दिएको छ ।

“भ्रष्ट र नेताका दलाल” भएको आरोप लगाउँदै आन्दोलनकारीहरूले राईको राजीनामा मागेका हुन् ।

आन्दोलनरत युवाहरूले राजधानीसहित विभिन्न स्थानमा प्रदर्शन गर्दै अख्तियार प्रमुखलाई “भ्रष्टका मतियार” को संज्ञा दिएका छन् । योसँगै आन्दोलनकारीहरूले अख्तियारको कार्यालयमा आगजनी गरेका छन् ।

उनीहरूले प्रेम राईले विगतमा देखाएको कार्यशैलीले सत्ता र ठूला दलका नेताको रक्षा मात्र गरेको आरोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077