Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयमा जेनजीको प्रवेश

सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयमा जेनजीको प्रवेश

मंगलवार , भाद्र २४, २०८२

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा जेनजी प्रदर्शनकारीहरू प्रवेश गरेका छन् । अहिले मुख्यमन्त्री कार्यालयभित्र जेनजी युवाहरू प्रवेश गरेका छन् ।

उनीहरूले सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् । हिजो जेनजीले गरेको प्रदर्शनका क्रममा देशभरमा १९ जनाको ज्यान गएको छ भने सयौं घाइते छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077