Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

मंगलवार , भाद्र २४, २०८२

काठमाडौं । सरकारले सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुलाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको हो ।

चर्को विरोध र सत्तारूढ दलबाटै दबाब थेग्न नसकेपछि सरकार सामाजिक सञ्जाल निष्क्रिय पार्ने निर्णयबाट पछि हटेको हो ।

जेनजी पुस्तालाई आन्दोलन रोक्न भन्दै माग सम्बोधन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिए ।

मन्त्रालयले गत भदौ १९ मा मन्त्रीस्तरीय निर्णय गरेर सामाजिक सञ्जाल बन्द गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077