Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

त्रिवि सेवा आयोगद्धारा २४ र २५ गतेका परीक्षा रद्द

त्रिवि सेवा आयोगद्धारा २४ र २५ गतेका परीक्षा रद्द

सोमवार , भाद्र २३, २०८२

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सेवा आयोगले पनि २४ र २५ गतेका लिखित परीक्षा रद्द गर्ने निर्णय गरेको छ।

त्रिवि सेवा आयोगको कार्यालयबाट मिति २०८२/०४/१५ को सूचना बमोजिम प्रकाशित विभिन्न प्रशासनिक पदहरूको लिखित परीक्षाको तालिकामध्ये मिति २०८२ भाद्र २४ र २५ गतेका लागि तोकिएका सबै पदहरूको लिखित परीक्षा रद्द गरिएको हो ।

देशमा उत्पन्न भएको विषम परिस्थितिका कारण अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077