Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

हिंसात्मक बन्यो जेनजी आन्दोलन, ६ जनाको मृत्यु

हिंसात्मक बन्यो जेनजी आन्दोलन, ६ जनाको मृत्यु

सोमवार , भाद्र २३, २०८२

काठमाडौं । काठमाडौं मेडिकल कलेज सिनामंगलमा थप एक जनाको मृत्यु भएसँगै जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

केएमसी अस्पतालका प्रशासनका अनुसार, एक जनाको मृत्यु भएको हो ।

त्यस्तै, २० जना गम्भीर घाइतेको उपचार भइरहेको छ ।

यसअघि सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जनाको मृत्यु भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077