Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

रवि लामिछानेसँग भेटघाट बन्द 

रवि लामिछानेसँग भेटघाट बन्द 

सोमवार , भाद्र २३, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) का सभापति रवि लामिछानेसँग आजदेखि भेटघाट बन्द भएको छ ।

रासपाका सहप्रवक्ता एवं सांसद मनिष झा लामिछानेसँग आजदेखि भेटघाट बन्द भएको बताए ।

झाले भने- 'म सभापति भेट्न जाँदै थिए । तर, एकाएक जेल प्रशासनले आजदेखि भेटघाट बन्द भएको जानकारी गरायो ।'

सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने अदालतको आदेशमा नख्खु कारागार छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077