Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

जेनजीले भन्यो - प्रदर्शनमा घुसपैठ भयो, चाँडोभन्दा चाँडो त्यहाँबाट हट्नुस्

जेनजीले भन्यो - प्रदर्शनमा घुसपैठ भयो, चाँडोभन्दा चाँडो त्यहाँबाट हट्नुस्

सोमवार , भाद्र २३, २०८२

काठमाडौं । जेनजीको प्रदर्शन तनावपूर्ण भएपछि तत्कालै सबैलाई घर फर्किन आह्वान गरिएको छ । जेनजी नेपालको फेसबुक पेजबाट यस्तो आह्वान गरिएको हो ।

फेसबुकमा लेखिएको सूचनामा भनिएको छ- 'कृपया तत्कालै सुरक्षित तरिकाले निस्किनुहोला । धेरै स्वार्थ प्रेरित समूहहरुले भिडलाई उत्तेजित बनाइरहेका छन् । चाँडोभन्दा चाँडो त्यहाँबाट हट्नुस् । हाम्रो आजको दिन सफल भइसकेको छ । आज सबै जना सुरक्षित तरिकाले घर जानुस् ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077