Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

जेनजी प्रदर्शन- प्रहरीले गर्‍यो लाठीचार्ज

जेनजी प्रदर्शन- प्रहरीले गर्‍यो लाठीचार्ज

सोमवार , भाद्र २३, २०८२

काठमाडौं । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजीले नेतृत्व गरेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज सुरू गरेका छन्।

उनीहरूले सुरक्षा घेरा निषेधाज्ञा तोडेर नयाँबानेश्वरको संसद भवनतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार रलाठीचार्ज गर्न सरु गरेको हो ।

बानेश्वरतिर अघि बढेको जेनजी आन्दोलनमा हिंसात्मक स्थिति सिर्जना भएको छ। माइतीघरबाट अघि बढेको प्रदर्शन प्रहरीको ब्यारिकेड तोड्दै नयाँबानेश्वरसम्म पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077