Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सोमवार , भाद्र २३, २०८२

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ । सोमबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर २ लाख ११ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

आइतबार तोलामा १६ सय रुपैयाँले बढेर तोलामा २ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आइतबार प्रतितोला चाँदी २ हजार ५०० रुपैयाँमा कारोबार भएकोमा सोमबार घटेर २ हजार ४७५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077