Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

माइतीघरबाट बानेश्वरतिर अघि बढ्यो जेनजी प्रदर्शन

माइतीघरबाट बानेश्वरतिर अघि बढ्यो जेनजी प्रदर्शन

सोमवार , भाद्र २३, २०८२

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध सडकमा उत्रेका जेनजी प्रदर्शनकारी नयाँ बानेश्वरतिर अघि बढेका छन् ।

बिहान ९ बजे काठमाडौंको माइतीघर मण्डलामा भेला भएर प्रदर्शन थालेका उनीहरू नयाँ बानेश्वरतिर अघि बढेका छन् ।

देशमा बढ्दै गएको भ्रष्टाचार र सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा जेनजी पुस्ताले आज काठमाडौंमा प्रदर्शन सुरू गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077