Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

खोटाङमा एक महिला मृत फेला

खोटाङमा एक महिला मृत फेला

शुक्रवार , भाद्र २०, २०८२

खोटाङ । खोटाङमा एक महिला मृत अवस्थामा भेटिएकी छिन् ।

जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल सोल्माकी ३६ वर्षीया देवीकला राई मृत भेटिएकी हुन् ।

मृतक राई अधिया धान खेतमा घोप्टो परी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

राईको शव पोस्टमार्टका लागि जिल्ला अस्पताल दिक्तेलमा लगिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077