Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

अमेरिकाबाट निष्कासनमा परेका १९ नेपाली काठमाडौं फर्किए

अमेरिकाबाट निष्कासनमा परेका १९ नेपाली काठमाडौं फर्किए

बिहिवार , भाद्र १९, २०८२

काठमाडौं । गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका १९ जना नेपालीलाई त्यहाँको प्रशासनले निष्कासन गरी बिहीबार काठमाडौं ल्याएको छ ।

ओम्नी एयरलायन्सको चार्टर्ड विमानमार्फत फर्काइएका उनीहरूलाई अमेरिकी इमिग्रेशन एन्ड कस्टम्स इनफोर्समेन्ट (आइस) ले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानपछि नेपालतर्फ पठाएको हो ।

निष्कासनमा परेकामध्ये १७ जना पुरुष र दुई जना महिला रहेका छन् ।

उनीहरूको यात्रा सहज बनाउन अमेरिकी प्रशासनले नेपालस्थित दूतावाससँग समन्वय गरी आवश्यक ट्राभल डकुमेन्ट तयार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077