Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

चुच्चेपाटीमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु

चुच्चेपाटीमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु

बिहिवार , भाद्र १९, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिका–६ चुच्चेपाटी भाटभटेनीस्थित एक मोटरसाइकल दुर्घटना हुँदा एक महिलको मृत्यु भएको छ ।

बिहीबार बा ५१ प ४९७६ नम्बरको मोटरसाइकल दुर्घटनामा परी घाइते भएकी महिलाको स्तुपा सामुदायिक अस्पताल चुच्चेपाटीमा उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार काठमाडौं साँखु बस्ने उदयपुरकी ३५ वर्षीया उषा तामाङको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077