Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

पर्साबाट हटेको दुई सातामै चितवनको सिडिओ बने अर्याल

पर्साबाट हटेको दुई सातामै चितवनको सिडिओ बने अर्याल

बुधवार , भाद्र १८, २०८२

काठमाडौं । गृह मन्त्रालयले चितवनको सिडिओमा सहसचिव गणेश अर्याललाई खटाएको छ । दुई सातादेखि चितवनमा सिडिओ खाली थियो ।

अर्याल यसअघि पर्साको सिडिओ थिए । पर्साबाट मन्त्रालयमा सरुवा हाजिर नहुँदै उनले चितवन जाने अवसर पाएका छन् ।

पर्साअघि उनी रुपन्देहीको सिडिओ थिए । कामभन्दा धेरै भाषण गर्ने सिडिओका रुपमा उनी परिचित छन् ।

त्यस्तै, गृहले भोजपुरको सिडिओमा शिवलाल तिवारीलाई खटाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077