Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

पुतलीसडकमा माइक्रो बसको ठक्करबाट दुई बालबालिका घाइते

पुतलीसडकमा माइक्रो बसको ठक्करबाट दुई बालबालिका घाइते

बुधवार , भाद्र १८, २०८२

काठमाडौं । काठमाडौंको पुतलीसडकमा माइक्रो बसले दुई जनालाई ठक्कर दिएको छ ।

दुर्घटनामा ९ वर्षका विवेक तामाङ र ५ वर्षीया आशिका राई घाइते भएका छन् । तामाङलाई उपचारका लागि माइतीघरस्थित न्यूरो अस्पताल लगिएको छ । उनको अवस्था जटिल रहेको प्रहरीले बताएको छ ।

अर्का घाइते राईलाई भने प्रदर्शनीमार्गस्थित काठमान्डु मोडल अस्पताल लगिएको छ । उनको अवस्था भने सामान्य रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077