Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

कर्णाली राजमार्गको कालीकोट सडकखण्ड अवरुद्ध

कर्णाली राजमार्गको कालीकोट सडकखण्ड अवरुद्ध

मंगलवार , भाद्र १७, २०८२

सुर्खेत । कर्णाली राजमार्ग मंगलबार साँझदेखि अवरुद्ध भएको छ ।

कालीकोटको शुभकालिका गाउँपालिका–१, गगनेखोला भन्ने स्थानमा पहिरो गएपछि सडकको सो खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

पहिरो गएसँगै आज बेलुकी ६ बजेदेखि पूर्ण रूपमा सडक अवरुद्ध भएको कालीकोटका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए ।

सडक अवरुद्ध भएसँगै यातायातका साधनहरू सडकै रोकिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077