Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

गोरखामा रात्रि बस दुर्घटना

गोरखामा रात्रि बस दुर्घटना

मंगलवार , भाद्र १७, २०८२

गोरखा । गोरखामा रात्रि बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।

काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको गोरखा दरौदी यातायात सेवा प्रालिको ४१३१ नम्बरको बस भीमसेन थापा गाउँपालिका–३ मा आज बिहान पौने ६ बजे दुर्घटनाग्रस्त भएको हो ।

गोरखा प्रहरीका अनुसार घाइतेमध्ये ३र४ जनाको अवस्था गम्भीर रहेको छ । घाइते यात्रुहरुलाई स्थानीयवासी र सुरक्षाकर्मीले तत्काल उद्धार गरी आरुघाट अस्पतालमा उपचारका लागि पठाइएको छ ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077