Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेप्से १२.०३ अंकले बढ्यो, कारोबार घट्यो

नेप्से १२.०३ अंकले बढ्यो, कारोबार घट्यो

सोमवार , भाद्र १६, २०८२

काठमाडौं । आज नेप्से १२.०३ अंकले बढेको छ । सो वृद्धिसँगै नेप्से परिसूचक २७६१.८६ अंकमा कायम भएको छ ।

कारोबार सुरु भएपछि  नेप्से २७४१ अंकसम्म झरेको थियो ।

कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ६ अर्ब ६ करोडको कारोबार भएकोमा आज ५ अर्ब १० करोडको भयो ।

आज बैंकिङ सेक्टरले समग्र बजारलाई बढाएको छ । बजारको शक्तिशाली समूह बैंकिङ सबैभन्दा धेरै १.५० प्रतिशत बढ्यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077