Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सुनको मूल्य तोलाकै २ लाख नाघ्यो, चाँदीको कति ?

सुनको मूल्य तोलाकै २ लाख नाघ्यो, चाँदीको कति ?

शुक्रवार , भाद्र १३, २०८२

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलाकै २ लाख पुगेको छ ।

बिहीबारको तुलनामा आज सुनको मूल्य बढेर २ लाख नाघेको हो । सुनको मुल्य तोलामा १२ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ६ सय निर्धारण भएको छ ।

यस्तै चाँदी ५ रुपैयाँले बढेर दुई हजार ३६० मा खरिदबिक्री भइरहेको छ ।

हिजो एक तोला सुन एक लाख ९९ हजार ४००मा किनबेच भएको थियो भने चाँदी रु दुई हजार ३५० मा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077