Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

बिहिवार , भाद्र १२, २०८२

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । प्रतितोला ४०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी महासंघका अनुसार बुधबार मूल्य १ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार १ लाख ९९ हजार ४०० रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ ।

प्रतितोला बुधबार २ हजार ३४५ रुपैयाँ कारोबार भएको चाँदीको मूल्य बिहीबार २ हजार ३५५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077