Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

सोमवार , भाद्र ९, २०८२

काठमाडौं । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आइतबार १ लाख ९७ हजार ५०० रुपैयाँ प्रतितोला रहेको सुनको मूल्य सोमबार घटेर १ लाख ९७ हजार २०० रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले वृद्धि भएको छ ।

आइतबार प्रतितोला २ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार २ हजार ३५५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077