Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सुनको मूल्य १३ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य १३ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

बिहिवार , भाद्र ५, २०८२

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी महासंघका अनुसार प्रतितोला १३ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन बिहीबार बढेर १ लाख ९४ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यस्तै आज चाँदीको मूल्य भने घटेको छ ।

बुधबार २ हजार ३५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले घटेर प्रतितोला २ हजार २९० रुपैयाँ मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077