Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

नुवाकोटमा बाँदर आक्रमणबाट एक जनाको मृत्यु

नुवाकोटमा बाँदर आक्रमणबाट एक जनाको मृत्यु

बुधवार , भाद्र ४, २०८२

काठमाडौं । नुवाकोटमा बाँदरको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर–२ मा मकैबारीमा बाँदर धपाउन गएका ५८ वर्षीय गोकर्ण नेपालीको मृत्यु भएको हो।

मकैबारीमा बेहोस अवस्थामा भेटिएका नेपालीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अचेत भएका उनलाई स्थानीयले उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याउँदै गर्दा मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077