Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सुनको मूल्य १६ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य १६ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

बुधवार , भाद्र ४, २०८२

काठमाडौं । आज स्थानिय बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार प्रतितोला १६ सय रुपैयाँले घटेको छ।

मंगलबार प्रतितोला एक लाख ९५ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन बुधबार प्रतितोला १ लाख ९३ हजार पाँच सय रुपियाँ कायम भएको छ ।

चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदी ४५ रुपैयाँले घटेको छ ।

मंगलबार दुई हजार तीन सय रुपैयाँमा प्रतितोला कारोबार भएको चाँदी घटेर बुधबार दुई हजार ३५५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077