Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

मंगलवार , भाद्र ३, २०८२

काठमाडौं । स्थानिय बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९५ हजार १०० रुपैयाँ कायम छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ९६ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ ।

चाँदी प्रतितोला दुई हजार ३०० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला दुई हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077