Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सुनको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

बिहिवार , श्रावण २९, २०८२

काठमाडौं । स्थानिय बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य १ लाख ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज पनि चाँदीको मूल्य बढेको छ ।

चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077