Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

तोलामा ३४०० रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?

तोलामा ३४०० रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?

आइतवार , श्रावण १८, २०८२

काठमाडौं। स्थानिय बजारमा आज छापावाल सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तिन हजार ४०० रुपैयाँ वृद्धि भएर तोलामा १ लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको छ ।

शुक्रबार भने तोलामा १ लाख ९३ हजार १०० रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।

शुक्रबार २ हजार २३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर तोलामा २ हजार २५० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077