Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

भरतपुर अस्पतालको सेफ्टिक ट्यांकीमा खसेर बालिकाको मृत्यु

भरतपुर अस्पतालको सेफ्टिक ट्यांकीमा खसेर बालिकाको मृत्यु

बुधवार , आषाढ ३२, २०८२

चितवन । चितवनमा सेफ्टिक ट्यांकीमा खसेर एक बालिकाको मृत्यु भएको छ।

भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर पाँच वर्षीया बालिकाको मृत्यु जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।

भरतपुर अस्पतालमै कार्यरत कर्मचारी विकास मगरकी पाँच वर्षीया छोरी अञ्जनाको मंगलबार सेफ्टिक ट्यांकीमा खसेर मृत्यु भएको हो।

खेल्ने क्रममा बालिका सेफ्टीक ट्याङ्कीमा खसेकी थिइन्। उनको तत्काल उद्घार गरी सोही अस्पतालमा भर्ना गरिएको थियो।

उनपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077