Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

काठमाडौं–टोखा–नुवाकोट सडकखण्ड अवरुद्ध

काठमाडौं–टोखा–नुवाकोट सडकखण्ड अवरुद्ध

बुधवार , आषाढ ३२, २०८२

काठमाडौं । काठमाडौंको टोखा हुँदै नुवाकोट जाने सडकखण्ड अवरुद्ध भएको छ ।

सडकको पर्खाल भत्किँदा सडक अवरुद्ध भएको हो ।

गएराति साढे १२ बजे काठमाडौंको टोखा नगरपालिका–२ टोखास्थित नुवाकोट जाने सडकखण्डको ठूलो लाछीनजिक वर्षाको कारणले सडक किनारामा रहेको पर्खाल भत्किँदा बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

चारपांग्रे र ठूला सवारीसाधन रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077