Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

रसुवा बाढीमा बेपत्ता भएका असईको शव त्रिशूली नदीमा फेला

रसुवा बाढीमा बेपत्ता भएका असईको शव त्रिशूली नदीमा फेला

मंगलवार , आषाढ २४, २०८२

चितवन । रसुवाको बाढीमा बेपत्ता भएका एक प्रहरीको शव चितवनको १५ किलोस्थित त्रिशूली नदीमा फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बाढीमा बेपत्ता तीन प्रहरीमध्ये असई लालबहादुर श्रेष्ठको शव मंगलबार साँझ त्रिशूली नदीमा तैरिएको अवस्थामा भेटिएको हो ।

उनको शवको एउटा खुट्टामा प्रहरीको बुट भेटिएको थियो । श्रेष्ठको पहिचान उनको श्रीमतीले गरेकी थिइन् ।

उद्धारमा खटिएका अन्य दुई प्रहरीको अवस्था भने अझै अज्ञात छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077