Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

सर्वोच्चका नवनियुक्त न्यायाधीशहरुलाई प्रधानन्यायाधीशले गराए शपथ, इजलास पनि तोकियो

सर्वोच्चका नवनियुक्त न्यायाधीशहरुलाई प्रधानन्यायाधीशले गराए शपथ, इजलास पनि तोकियो

मंगलवार , आषाढ २४, २०८२

काठमाडौं । सर्वोच्च अदालतमा नियुक्त तीन जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाले आज प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसमक्ष पद तथा गोपानीयताको शपथ ग्रहण गरेका हुन् ।

सर्वोच्च अदालतका न्यायाधीशहरुलाई न्याय परिषद्को सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार नियुक्त गरेका थिए ।

शपथपछि उनीहरुको आजै इजलास समेत तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077