Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

त्रिशूली नदीको बाढीमा फसेका दुई जनाको हेलिकोप्टरमार्फत उद्धार

त्रिशूली नदीको बाढीमा फसेका दुई जनाको हेलिकोप्टरमार्फत उद्धार

मंगलवार , आषाढ २४, २०८२

काठमाडौं । त्रिशुली नदीमा आएको बाढीमा दुई जनाको उद्धार गरिएको छ ।

नुवाकोटको बिदुर नगरपालिका-१ त्रिशुली, बसपार्कनजिकै त्रिशुली नदीको बिचमा लभडाँडा मिलन चौतारा बस्ने बर्ष ६७ को पाल्देन तामाङ र उनकी श्रीमती ६२ वर्षीया मंगली तामाङ फसेका थिए ।

भर्खरै नेपाली सेनाको हेलिकप्टरले उनीहरुको उद्धार गरेको हो ।

स्थानीयका अनुसार उनीहरू बिहान दाउरा संकलन गर्न पुगेका थिए । तर, बाढीले नदीको सतह बढेपछि उनीहरू रुख चढेर बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077