Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

सर्वोच्चमा ३ न्यायाधीश नियुक्त

सर्वोच्चमा ३ न्यायाधीश नियुक्त

सोमवार , आषाढ २३, २०८२

काठमाडौं । सर्वोच्च अदालतमा ३ जना न्यायाधीश नियुक्त भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार न्याय परिषद्को सिफारिसमा मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई न्यायाधीश नियुक्त गरेका हुन्।

आजै उनीहरूको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार, संविधानको धारा १२९ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले उनीहरूलाई सर्वोच्चको न्यायाधीश नियुक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077