Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

सवारी चालक अनुमतिपत्र प्रणलीमा समस्या आएपछि सबै सेवा बन्द

सवारी चालक अनुमतिपत्र प्रणलीमा समस्या आएपछि सबै सेवा बन्द

शुक्रवार , आषाढ २०, २०८२

काठमाडौं । सवारी चालक अनुमतिपत्र प्रणालीसँग सबन्धित सेवाहरू आजदेखि बन्द भएका छन् ।

यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएकोले बन्द गरेको जनाएको छ ।

विभागद्वारा जारी सूचनामा भनिएको छ–‘आज मिति २०८२ असार २० गते शुक्रबारदेखि विभागमा रहेको सवारी चालक अनुमती पत्र प्रणालीमा समस्या देखिएको र सो समस्या समाधानको कार्य भइरहेको हुँदा अर्को सूचना प्रकाशित नहुँदासम्मका ललागि सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा (ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रणाली)हरूको सबै सेवाहरू बन्द भएको व्‍यहोरा जानकारी गराइन्छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077