Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा

जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा

शुक्रवार , आषाढ २०, २०८२

बझाङ । जयपृथ्वी राजमार्गमा यातायातका साधन पुनः सञ्चालनमा ल्याइएको छ । पहिरो पन्छाएर बाटो खुलाइएको हो ।

शुक्रबार बिहान करिब साढे ५ बजे बझाङको छबिसपाथीभेरा गाउँपालिका–१, बालुवाटार र जयपृथ्वी नगरपालिका–७, माल्लाभीरस्थित सडकमा पहिरो खसेको थियो ।

सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो । शुक्रबारै बिहान करिब ९ बजदेखि राजमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077