Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सुनको मूल्य बढ्यो, चाँदी घट्यो

सुनको मूल्य बढ्यो, चाँदी घट्यो

बिहिवार , जेठ ३०, २०८२

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार बढेको छ। अघिल्लो दिन १३ सय रुपैयाँले बढेको सुन आज १६ सयले बढेको हो।
नेपाल सुन –चाँदी व्यवसायी महासंघका अनुसार आज १६ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य १ लाख ९२ हजार ९०० रुपैयाँ कायम भएको छ।

बुधबार प्रतितोला सुनको मूल्य १ लाख ९१ हजार ३०० रुपैयाँ तोकिएको थियो। सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने घटेको छ।

आज एक तोला चाँदीको मूल्य २१ सय ५० कायम भएको छ।

सोही परिमाणको चाँदी बुधबार २१ सय ६५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077